मुख्यमन्त्रीकै विवाह गैर कानूनी !

काठमाडौं । अनमेल विवाहलाई कानूनले बर्जित गरेको छ । तर नेपाली राजनीतिका जिम्मेवार व्यक्तिहरूले विभिन्न समयमा यस्तो विवाह गरेका इतिहास छन् । विक्रम संवत् १९९२ मा जन्मिएका कम्युनिस्ट नेता मोहनविक्रम सिंहले आफूभन्दा ३६ वर्ष कम उमेरकी दुर्गा पौडेललाई कान्छी बनाएर भित्र्याएका थिए । ८५ वर्षमा हिँडिरहेका वयोवृद्ध नेता सिंहको दाम्पत्य जीवन अहिले उनै पौडेलसँग बितिरहेको … Continue reading मुख्यमन्त्रीकै विवाह गैर कानूनी !